फुटनोट
a त्रुटिपूर्ण भएकोले हामीलाई आज्ञाकारी हुन कहिलेकाहीँ गाह्रो लाग्न सक्छ, चाहे हामीले पाउने निर्देशन अख्तियार भएको व्यक्तिबाट आएको किन नहोस्। यस लेखमा आमाबुबाप्रति, “उच्च अख्तियारवालाहरू”-प्रति र मण्डलीमा अगुवाइ लिइरहेका भाइहरूप्रति आज्ञाकारी हुँदा कस्तो लाभ उठाउन सकिन्छ भनेर छलफल गर्नेछौँ।