फुटनोट
a यहोवाले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको देशमा डोऱ्याउन एक जना स्वर्गदूतलाई पनि नियुक्त गर्नुभएको थियो, जो ‘इस्राएलीहरूको अघिअघि जान्थे।’ ती स्वर्गदूत माइकल हुनुपर्छ। पृथ्वीमा आउनुअघि सबै स्वर्गदूतको अगुवाइ गर्दा येसु यस नामले चिनिनुहुन्थ्यो।—प्रस्थ. १४:१९; ३२:३४.