फुटनोट
a हुनत हिब्रू धर्मशास्त्रमा “परिपक्व” र “अपरिपक्व” शब्दहरू छैनन् तर त्यस्तै अर्थ दिने अभिव्यक्तिहरूचाहिँ छन्। उदाहरणको लागि, हितोपदेशको किताबमा जवान र अनुभवहीन मानिस अनि बुद्धिमान् र समझदार मानिसबीचको भिन्नताबारे बताइएको छ।—हितो. १:४, ५.