फुटनोट b यहोवाले येसु आउनुभन्दा अघि वफादार मानिसहरूले चढाएको बलिदानहरू स्विकार्नुभयो किनभने भविष्यमा येसुले दिनुहुने बलिदानले सम्पूर्ण मानिसहरूलाई पाप र मृत्युबाट छुटकारा दिनेछ भनेर उहाँलाई थाह थियो।—रोमी ३:२५.