फुटनोट
a यो सामान्य अवस्था थिएन। अहिले यहोवाले निर्दोष पति/पत्नीले व्यभिचार गर्ने आफ्नो जीवनसाथीसितको वैवाहिक बन्धन कुनै हालतमा तोड्नु हुँदैन भन्नुभएको छैन। निर्दोष पक्षले चाहेको खण्डमा सम्बन्धविच्छेद गर्न सक्छन् भनेर यहोवाले येसुमार्फत मायालु निर्देशन दिनुभएको छ।—मत्ति ५:३२; १९:९.