फुटनोट
b कुनै व्यक्तिले कस्तो पाप गरे, त्यसको आधारमा तिनी क्षमा पाउन लायकका छन् कि छैनन् भन्ने कुरा निर्धारण हुँदैन। तर यदि कुनै व्यक्तिले आफ्नो हृदय कठोर बनाइरहन्छ र परमेश्वरलाई मन नपर्ने काम गरिरहन्छ भने त्यस्तो व्यक्तिले कहिल्यै क्षमा पाउनेछैन भनेर बाइबल बताउँछ। कुनै व्यक्तिले गरेको पाप कहिल्यै क्षमा पाउन नसकिने किसिमको हो कि होइन भनेर यहोवा र येसुले मात्रै न्याय गर्न सक्नुहुन्छ।—मर्कु. ३:२९; हिब्रू १०:२६, २७.