फुटनोट
a उदाहरणको लागि: काम गर्न सक्ने अवस्थामा भए पनि काम नगरीकन बस्ने, गैर-साक्षीसित डेटिङ गर्ने, मण्डलीमा फुट गराउने वा अरूको कुरा ओसार्ने। (१ कोरि. ७:३९; २ कोरि. ६:१४; २ थिस्स. ३:११, १२; १ तिमो. ५:१३) यस्ता काम गर्न नछोड्नेहरू ‘बेकाइदासित चल्नेहरू’ हुन्।