फुटनोट a येसुले फिरौतीको बलिदान चढाउनुअघि पनि यहोवाले आफ्ना उपासकहरूको पाप क्षमा गर्नुभयो। किनभने यहोवालाई आफ्नो छोरा मृत्युसम्मै वफादार रहनेछन् भन्ने कुरामा पूरा भरोसा थियो। त्यसैले यहोवाको नजरमा फिरौतीको बलिदान तिरिसकेसरह थियो।—रोमी ३:२५.