फुटनोट
d चित्रको व्याख्या: एल्डरहरूको निकायले एक जना एल्डरको सुझाव स्विकार्दैन। तिनी राती आकाशका ताराहरूलाई नियाल्छन् र सृष्टिकर्ता यहोवा कत्ति शक्तिशाली र बुद्धिमान् हुनुहुन्छ भन्ने कुरामा मनन गर्छन्। त्यसपछि तिनी आफ्नो सोचाइ छाँटकाँट गर्छन्।