फुटनोट
c हन्नाले आफ्नो प्रार्थनामा चलाएका अभिव्यक्तिहरू मोसाका लेखोटहरूमा पनि पाइन्छ। यसबाट उनी धर्मशास्त्रमा लेखिएका कुराहरूमा मनन गर्न समय लगाउँथिन् भनेर देखिन्छ। (व्यव. ४:३५; ८:१८; ३२:४, ३९; १ समु. २:२, ६, ७) सयौँ वर्षपछि येसुकी आमा मरियमले हन्नाले प्रार्थनामा चलाएका जस्तै अभिव्यक्तिहरू प्रयोग गर्दै यहोवाको प्रशंसा गरिन्।—लुका १:४६-५५.