फुटनोट d उदाहरणको लागि, योना २:३-९ लाई भजन ६९:१; १६:१०; ३०:३; १४२:२, ३; १४३:४, ५; १८:६ र ३:८ सित तुलना गर्नुहोस्। यहाँ भजनका यी पदहरू योनाले प्रार्थनामा व्यक्त गरेका कुराहरूको क्रमअनुसार राखिएका छन्।