फुटनोट
c धेरैजसो बाइबल पाठकहरू “हिब्रू धर्मशास्त्र” र “ख्रिष्टियन ग्रीक धर्मशास्त्र” भन्ने अभिव्यक्तिहरू प्रयोग गर्न मन पराउँछन्। यस्ता अभिव्यक्तिहरूले “पुरानो नियम” कामै नलाग्ने भएको कारण त्यसको ठाउँमा “नयाँ नियम” आएको हो भन्ने गलत अर्थ दिँदैन।