फुटनोट
b जर्मन सेनामा भर्ती हुन इन्कार गरेकोले गेर्हाड स्ताइनाकरलाई मृत्युदण्डको सजाय दिइएको थियो। त्यस चिठीमा तिनले यस्तो लेखेका थिए: “म सानै छु। प्रभुको समर्थन पाएँ भने मात्र यो कठिन घडी सहन बल पाउनेछु। अनि म यही कुराको लागि बिन्ती गर्छु।” भोलिपल्ट बिहान तिनलाई मृत्युदण्ड दिइयो। तिनको चिहानमा यस्तो लेखिएको थियो: “तिनले परमेश्वरको निम्ति आफ्नो ज्यान दिए।”