फुटनोट
a उदाहरणको लागि, अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले बताएअनुसार “कुनै महिलाले एक दिनमा ४ वा सोभन्दा धेरै पेग अथवा हप्तामा ८ वा सोभन्दा धेरै पेग रक्सी पिउनु अनि कुनै पुरुषले एक दिनमा ५ वा सोभन्दा धेरै पेग अथवा हप्तामा १५ वा सोभन्दा धेरै पेग रक्सी पिउनु” हानिकारक हुन्छ। यो परिमाण देशअनुसार फरक-फरक हुन्छ। त्यसैले कति रक्सी पिउनु तपाईँको लागि ठिक्क मात्रा हुन्छ भनेर बुझ्न डाक्टरसित कुरा गर्नुहोस्।