a यस लेखमा “चिन्ताफिक्री” (एङ्जाइटी) भन्ने अभिव्यक्तिले गम्भीर स्वास्थ्य समस्यालाई बुझाउँदैन। बरु मानिसहरूले हरेक दिन सामना गर्नुपर्ने तनाव वा समस्याहरूलाई बुझाउँछ। चिन्ताफिक्रीसित सम्बन्धित गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरूले विशेषज्ञहरूको मदत लिन सक्छन्।—लुका ५:३१.