फुटनोट
a “आतङ्कवाद” भनेको विशेषगरि सर्वसाधारणमाझ त्रास फैलाएर राजनैतिक, धार्मिक वा सामाजिक परिवर्तन ल्याउन हिंसा गर्नु वा डर-धम्की देखाउनु हो। तर कस्तो खालको कामलाई आतङ्कवाद भन्न मिल्छ र कस्तोलाई मिल्दैन भन्नेबारे मानिसहरूको धारणा फरक-फरक हुन सक्छ।