फुटनोट
c कुनै-कुनै अवस्थामा मण्डली त्याग्ने निर्णय गरेका व्यक्तिले मण्डलीलाई नराम्रो असर पुऱ्याउन सक्छन् र भाइबहिनीलाई गलत काम गर्न समेत उक्साउन सक्छन्। त्यस्तो अवस्थामा हामी बाइबलमा दिइएको तिनलाई “अभिवादन पनि नगर” भन्ने आज्ञा पालन गर्छौँ।—२ युहन्ना ९-११.