फुटनोट
c यस्तै अधिकार यी बडापत्रहरूमा समावेश गरिएका छन्: मानव-अधिकार तथा मानिसहरूको अधिकारसम्बन्धी अफ्रिकी बडापत्र, आसियन (दक्षिण-पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन), मानव-अधिकार घोषणापत्र, मानव-अधिकारसम्बन्धी युरोपेली महासन्धि, नागरिक तथा राजनैतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय घोषणापत्र, अमेरिकन डिक्लेरेसन अफ द राइट्स एन्ड ड्युटिज अफ म्यान र 2004 अरब चार्टर अन ह्युमन राइट्स। यस्तो अधिकार दिएको दाबी गर्ने राष्ट्रहरूले समेत आफ्नो दाबीअनुसार नगरेको पाइएको छ।