फुटनोट
a बाइबलको हाम्रो बुझाइमा परिवर्तन भयो भने हामी त्यो लुकाउँदैनौं। बरु त्यसको रेकर्ड राख्छौं र छाप्छौं। उदाहरणको लागि, अङ्ग्रेजी वेबसाइटको प्रहरीधरहरा अनलाइन पुस्तकालय-मा गएर अङ्ग्रेजीमा “विश्वासबारे स्पष्टीकरण” (“Beliefs Clarified”) टाइप गरेर खोज्नुहोस्।