फुटनोट
a डाइनोसरहरू थिए भनेर तिनीहरूको फसिल अर्थात् जीवावशेषले प्रमाणित गर्छ। त्यति मात्र होइन, कुनै समय डाइनोसरहरू प्रशस्त मात्रामा अनि विभिन्न साइज र आकारका थिए भनेर पनि फसिलहरूबाट प्रमाणित हुन्छ।