फुटनोट
a केही शास्त्रविद्को विचारमा यहाँ उल्लेख गरिएको डाँडा कर्मेल डाँडा थियो र यही डाँडामा केही वर्षअघि परमेश्वरले एलियामार्फत बाआलका भविष्यवक्ताहरूलाई परास्त गर्नुभएको थियो। तर बाइबलमा भने त्यो डाँडा कुन थियो भनेर तोकेर बताइएको छैन।