फुटनोट
a परमेश्वरले इस्राएलीहरूलाई प्रायश्चितको दिनमा “तिमीहरूले आफूले गरेको पापको लागि दुःख मनाउनू” भन्नुभयो। (लेवी १६:२९, ३१) यस अभिव्यक्तिले साधारणतया उपवास बस्नुलाई बुझाउँछ। (यसैया ५८:३) त्यसैले पढ्न सजिलो संस्करण-मा यस अभिव्यक्तिलाई आफूले गरेको पापको लागि दुःख मनाउन “तिमीहरूले भोजन लिनु हुँदैन” भनेर अनुवाद गरिएको छ।