फुटनोट
a धूम्रपान गर्नु भनेको आफ्नै इच्छाले चुरोट, बिंडी, सिगार, पाइप, हुक्काजस्ता सुर्तीजन्य पदार्थको धुवाँ तान्नु हो। तर यस लेखमा छलफल गरिएका बाइबल सिद्धान्तहरू सुर्ती, खैनी, निकोटिन भएको इलेक्ट्रोनिक चुरोट र अन्य पदार्थ सेवन गर्ने वा सुर्तीजन्य पदार्थ सुँघ्ने सन्दर्भमा पनि लागू हुन्छ।