फुटनोट
a बाइबलले परमेश्वर “पृथ्वीको घेराभन्दा माथि विराजमान हुनुहुन्छ” भनेर बताउँछ। (यसैया ४०:२२) यहाँ “घेरा” भनेर अनुवाद गरिएको शब्दले गोलो भन्ने अर्थ दिन सक्छ भनी कुनै-कुनै स्रोत-सामग्रीमा बताइएको छ। तर सबै शास्त्रविद् यस कुरामा सहमत छैनन्। कुरा जे भए पनि बाइबलले पृथ्वी चेप्टो छ भन्ने विचारधारालाई समर्थन गर्दैन।