फुटनोट
a यस विवरणबारे बाइबलसम्बन्धी एउटा किताब यसो भन्छ: “[मरियमको श्रीमान्] युसुफको मृत्यु भएको लामो समय भइसकेको हुनुपर्छ र मरियमलाई तिनको छोरा येसुले हेरविचार गरिरहनुभएको थियो। तर येसुको पनि मृत्यु हुन लागेकोले अब मरियमको हेरविचार कसले गर्ने थियो? . . . यतिबेला ख्रिष्टले छोराछोरीलाई आफ्ना वृद्ध आमाबुबाको हेरविचार गर्न सिकाउँदै हुनुहुन्थ्यो।”—द एनआइभी म्याथ्यु हेन्री कमेन्टरी इन वन भोलुम, पृष्ठ ४२८-४२९.