फुटनोट
a स्थानीय डिजाइन/निर्माण विभागहरूले आफ्नो शाखाको इलाकामा सभाभवनहरू निर्माण गर्न योजना बनाउँछ र त्यसको कार्यान्वयन गर्छ। विश्व मुख्यालयमा भएको विश्वव्यापी डिजाइन/निर्माण विभागले कुन निर्माण परियोजनालाई प्राथमिकता दिने भनेर निर्णय गर्छ र त्यो सम्पन्न गर्न योजना बनाउँछ।