प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उहाँ हाम्रो सीमितताप्रति विचारशील हुनुहुन्छ
    प्रहरीधरहरा—२००९ | जुलाई १
    • ती व्यक्‍तिको दुइटा पक्षी चढाउने पनि औकात छैन भने नि? यदि त्यसो हो भने, “आफ्नो पापबलिको लागि एपाको दशांश [करिब एक किलोग्राम] मसिनो पीठो ल्याओस्‌” भनी व्यवस्थामा लेखिएको थियो। (पद ११) एकदमै गरीब व्यक्‍तिको लागि यहोवाले अपवादको रूपमा रगतविना नै पापबलि चढाउने स्वीकृति दिनुहुन्छ।a इस्राएलमा गरीबीले कसैलाई पनि प्रायश्‍चित गर्दा पाउने आशिष्‌बाट अथवा परमेश्‍वरसितको सम्बन्ध सुधार्ने सुअवसरबाट वञ्चित गरेन।

  • उहाँ हाम्रो सीमितताप्रति विचारशील हुनुहुन्छ
    प्रहरीधरहरा—२००९ | जुलाई १
    • a प्रायश्‍चितको मोल बलि चढाइएको जनावरको रगतमा हुन्थ्यो जसलाई परमेश्‍वरले पवित्र ठान्‍नुहुन्थ्यो। (लेवी १७:११) के त्यसोभए गरीबले चढाएको पीठोको केही मूल्य नै थिएन? त्यसो होइन। पक्कै पनि यहोवाले त्यस्तो बलिदान चढाउनेहरूको नम्रता, तिनीहरूभित्र लुकेको इच्छुक मनोभावको मोल गर्नुहुन्छ। साथै गरीब लगायत पूरै राष्ट्रको पाप वार्षिक प्रायश्‍चितको दिनमा परमेश्‍वरलाई चढाइने जनावरको रगतले ढाक्थ्यो।—लेवी १६:२९, ३०.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने