प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईंको इच्छुक मनोभावले यहोवाको प्रशंसा गरोस्‌!
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | अप्रिल
    • ६. याबीनको सेना र इस्राएलीहरूबीच कस्तो भिन्‍नता थियो?

      ६ कनानी राजा याबीनले इस्राएलीहरूलाई २० वर्षसम्म “क्रूरतापूर्वक सताए।” मानिसहरू बाटोमा हिंड्‌न समेत डराउँथे। इस्राएलीहरूसित न शत्रुलाई आक्रमण गर्नको लागि न त शत्रुको आक्रमण रोक्नको लागि कुनै हतियार थियो। तर शत्रुसित भने फलामका ९०० रथ थिए।—न्याय. ४:१-३, १३; ५:६-८.a

  • तपाईंको इच्छुक मनोभावले यहोवाको प्रशंसा गरोस्‌!
    प्रहरीधरहरा (अध्ययन संस्करण)—२०१७ | अप्रिल
    • a यी रथका पाङ्‌ग्राहरूमा लामा अनि धारिला फलामे हतियार जडान गरिएका हुन्थे। कुनै-कुनै रथमा भने हँसियाजस्तो फलामे हतियार जडान गरिएका हुन्थे। यस्तो खतरनाक रथको छेउमा जाने आँट कसले गर्न सक्थ्यो र?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने