-
दोस्रो शमूएलको पुस्तकका विशेषताहरूप्रहरीधरहरा—२००५ | मे १५
-
-
८:२—इस्राएलसित तिनीहरूको मुठभेडपछि कति जना मोआबीलाई मारियो? संख्या गनेर भन्दा नापेर ठम्याइएको हुन सक्छ। दाऊदले मोआबीहरूलाई भुइँमा एउटा पङ्क्तिमा लहरै सुत्न लगाएको जस्तो देखिन्छ। त्यसपछि उनले कुनै रेखा अथवा डोरीले उक्त पङ्क्ति नापे। हुनसक्छ, दुई नाप भित्र आएका अर्थात् दुई तिहाइ मोआबीहरूलाई मारियो अनि एक नाप भित्र आएकाहरू अर्थात् एक तिहाइलाई जोगाइयो।
-
-
दोस्रो शमूएलको पुस्तकका विशेषताहरूप्रहरीधरहरा—२००५ | मे १५
-
-
८:२. करिब ४०० वर्ष अगाडि गरिएको एउटा भविष्यवाणी पूरा भयो। (गन्ती २४:१७) यहोवाको वचन सधैं पूरा हुन्छ।
-