प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “सुकर्ममा जोशिलो” हुनुहोस्‌!
    प्रहरीधरहरा—२००९ | जून १
    • ४, ५. यहूदाका चार राजाहरूले सुकर्ममा जोसिलो भएको कुरा कसरी प्रमाणित गरे?

      ४ आसा, यहोशापात, हिजकियाह र योशियाह सबैले यहूदाबाट मूर्तिपूजाको जरै उखेल्ने अभियान सुरु गरे। आसाले “विदेशी वेदीहरू र डाँडाहरूमा भएका पूजा-थानहरू हटाए, देवी बनाएका खामाहरू भत्काइदिए, र अशेरा-देवीहरूलाई ढालिदिए।” (२ इति. १४:३) यहोशापात यहोवाको उपासनाप्रतिको जोसले यत्ति उत्साहित भए कि तिनले “यहूदाका डाँडाहरूका पूजा-थानहरू र अशेरा-देवीहरू हटाइदिए।”—२ इति. १७:६; १९:३.a

  • “सुकर्ममा जोशिलो” हुनुहोस्‌!
    प्रहरीधरहरा—२००९ | जून १
    • a आसाले झूटा देवताहरूसित सम्बन्धित डाँडाका पूजा-थानहरू हटाएका तर यहोवाको उपासना गर्ने डाँडाका थानहरू भने नहटाएका हुन सक्छन्‌। अथवा आसाको शासनकालको अन्तिम वर्षहरूमा डाँडाका पूजा-थानहरू पुनर्निर्माण गरिएको र त्यसलाई तिनका छोरा यहोशापातले हटाएका पनि हुन सक्छन्‌।—१ राजा १५:१४; २ इति. १५:१७.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने