प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • श्रेष्ठगीतका विशेषताहरू
    प्रहरीधरहरा—२००६ | डिसेम्बर १
    • २:७; ३:५—सुलेमानका सुसारेहरूलाई किन “मृग र हरिणीका नाउँमा शपथ” खान लगाइन्छ? मृग र हरिणी अत्यन्त आकर्षक र सुन्दर हुन्छन्‌। सुलेमानका सुसारेहरूलाई जति पनि आकर्षक र सुन्दर-सन्दर चीजहरू छन्‌ ती सबको नाउँमा शपथ खान लगाएर शुलम्मेनी कन्याले तिनीभित्रको प्रेम नजगाउन अनुरोध गरिरहेकी छन्‌।

  • श्रेष्ठगीतका विशेषताहरू
    प्रहरीधरहरा—२००६ | डिसेम्बर १
    • २:७; ३:५. गाउँले केटी शुलम्मेनी सुलेमानप्रति अलिकति पनि मोहित भइनन्‌। साथै, गोठालो केटाबाहेक अरूप्रति प्रेम जगाउने कोसिस नगर्न पनि तिनले सुलेमानका सुसारेहरूलाई अनुरोध गरिन्‌। कसैप्रति त्यतिकै मोहित हुनु न सम्भव छ न त उचित नै। विवाह गर्न चाहने अविवाहित मसीहीहरूले यहोवाका वफादार जनसित मात्रै विवाह गर्नुपर्छ।—१ कोरिन्थी ७:३९.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने