प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • परमेश्‍वरको स्वर्गदूतबाट बल पाए
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • १० दानियलले साह्रै अचम्मको दर्शन देखे! स्पष्टतः तिनले आँखा उठाएर हेर्दा देखेको मानिस कुनै साधारण मानिस थिएन। दानियल यस्तो ज्वलन्त विवरण बताउँछन्‌: “तिनको शरीर फिरोजा–पत्थरजस्तै चहकिलो थियो, तिनको अनुहार बिजुलीझैं चम्कन्थ्यो, तिनका आँखा राँकोझैं बलिरहेका थिए, तिनका हात र खुट्टाहरू चाहिं टल्काइएको पीतलको पात्रझैं टल्किरहेका थिए। औ जब तिनी बोल्थे तिनको सोर भीड़को सोरझैं सुनिन्थ्यो।”—दानियल १०:६.

  • परमेश्‍वरको स्वर्गदूतबाट बल पाए
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • १३ सन्देशवाहकको रूप देखेर पनि दानियल आश्‍चर्यचकित भए—मणिरूपी शरीरको चमक, आँखै तिरमिराउने चम्किलो अनुहार, राँकोजस्तै बलेको आँखा अनि बलिया हातखुट्टाको टलक। आवाज पनि मुटु थर्काउने थियो। यसबाट तिनी साधारण मानिस पक्कै थिएनन्‌ भन्‍ने कुरा प्रस्ट हुन्छ। यो “मिहिन लुगा लगाएको . . . मानिस” यहोवाको पवित्र उपस्थितिमा सेवा गर्ने उच्च श्रेणीका स्वर्गदूत थिए र यो सन्देश परमेश्‍वरकै थियो।a

  • परमेश्‍वरको स्वर्गदूतबाट बल पाए
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
    • a यस स्वर्गदूतको नाउँ नबताइएको भए तापनि दानियलले भर्खरै देखेको दर्शनको अर्थ खुलाउन यही स्वर्गदूतले गब्रिएल स्वर्गदूतलाई निर्देशन दिइरहेको हुनुपर्छ। (दानियल ८:२, १५, १६ सित १२:७, ८ तुलना गर्नुहोस्‌।) साथै, दानियल १०:१३ ले देखाएअनुसार “मुख्य कुमारहरूमध्येका एक जना” अर्थात्‌ माइकल, यो स्वर्गदूतलाई मदत गर्न आए। तसर्थ, यस बेनामी स्वर्गदूतले गब्रिएल र माइकलसँगसँगै काम गर्ने सुअवसर पाएको हुनुपर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने