प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • येसु जवान धनी मानिसलाई जवाफ दिनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
    • येसु अझै भन्‍नुहुन्छ: “तर धेरै जना जो पहिला छन्‌, ती पछिल्ला हुनेछन्‌ र जो पछिल्ला छन्‌, ती पहिला हुनेछन्‌।” (मत्ति १९:३०) यसको अर्थ के हो?

      त्यो जवान धनी मानिस यहुदी अगुवाहरूमध्ये एक भएकोले ऊ “पहिला”-हरूमध्ये हो। परमेश्‍वरका आज्ञाहरू पालन गर्ने व्यक्‍ति भएकोले ऊबाट धेरै कुरा आस गर्न सकिन्छ। तर उसले जीवनमा अरू सबै कुरालाई भन्दा धनसम्पत्तिलाई प्रथम स्थानमा राखेको छ। त्यसको विपरीत त्यहाँका सर्वसाधारण मानिसले भने येसुले सत्य सिकाइरहनुभएको छ र जीवनको बाटो देखाइरहनुभएको छ भनेर बुझेका छन्‌। एक अर्थमा तिनीहरू “पछिल्ला”-हरू थिए तर अब भने तिनीहरू “पहिला” हुन लागेका छन्‌। तिनीहरूले स्वर्गमा येसुसँगै सिंहासनमा बसेर पृथ्वीमाथि शासन गर्ने समयको प्रतीक्षा गर्न सक्छन्‌।

  • अङ्‌गुर बगानका खेतालाहरूको उदाहरण
    येसु—बाटो, सत्य र जीवन
    • येसुले पेरियामा भर्खरै मात्र आफ्नो श्रोतालाई “धेरै जना जो पहिला छन्‌, ती पछिल्ला हुनेछन्‌ र जो पछिल्ला छन्‌, ती पहिला हुनेछन्‌” भनेर बताउनुभएको छ। (मत्ति १९:३०) यस कुरालाई जोड दिँदै उहाँ अङ्‌गुर बगानका खेतालाहरूको एउटा उदाहरण बताउनुहुन्छ:

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने