प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ज्योतिषीहरू येसुलाई भेट्‌न जान्छन्‌
    येसु—बाटो, सत्य र जीवन
    • पूर्वबाट केही मानिसहरू आउँछन्‌। तिनीहरू ज्योतिषीहरू हुन्‌। तिनीहरू ताराहरूको स्थान हेरेर मानिसको भविष्य बताउन सक्ने दाबी गर्छन्‌। (यसैया ४७:१३) पूर्वमा आफ्नो घरमा भएको बेला तिनीहरूले एउटा “तारा” देख्छन्‌ अनि तिनीहरू त्यसलाई पछ्याउँदै सयौँ किलोमिटर टाढा यरुसलेम आइपुग्छन्‌।

      ज्योतिषीहरू त्यहाँ आइपुगेपछि तिनीहरू यसरी सोध्छन्‌: “जो यहुदीहरूका राजा भएर जन्मनुभयो, उहाँ कहाँ हुनुहुन्छ? किनभने पूर्वमा छँदा हामीले उहाँको तारा देख्यौँ र उहाँको दर्शन गर्न हामी आएका हौँ।”—मत्ति २:१, २.

  • ज्योतिषीहरू येसुलाई भेट्‌न जान्छन्‌
    येसु—बाटो, सत्य र जीवन
    • तपाईँको विचारमा ज्योतिषीहरूलाई डोऱ्‍याएको त्यस तारालाई कसले चलाइरहेको थियो? यो कुरा नबिर्सनुहोस्‌, त्यस ताराले उनीहरूलाई सीधै येसु हुनुभएको ठाउँ बेतलेहेमतिर डोऱ्‍याएन। बरु यरुसलेमतिर डोऱ्‍यायो, जहाँ उनीहरूले येसुलाई मार्न खोजिरहेको राजा हेरोदलाई भेटे। तर परमेश्‍वरले हस्तक्षेप गर्नुभयो र येसु कहाँ हुनुहुन्छ भनी हेरोदलाई नबताउन ती ज्योतिषीहरूलाई चेतावनी दिनुभयो; नत्र त हेरोदले येसुलाई मार्ने थिए। स्पष्ट छ, यो काम परमेश्‍वरको शत्रु सैतानकै थियो, जो येसुलाई मार्न चाहन्थ्यो र त्यसले आफ्नो उद्देश्‍य पूरा गर्न तारालाई माध्यमको रूपमा चलायो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने