प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईं परमेश्‍वरको नजरमा मूल्यवान्‌ हुनुहुन्छ!
    ब्यूँझनुहोस्‌!—१९९९ | जुलाई ८
    • उदाहरणका लागि, येशूले आफ्ना प्रत्येक चेलाहरू अनमोल छन्‌ भनी प्रकाश पार्नुहुँदै यसो भन्‍नुभयो: “के एक पैसामा दुइ भँगेरा बिक्‍तैनन्‌? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाबिना भूइँमा खस्नेछैन। तर तिमीहरूका शिरका केशहरू समेत पनि सबै गन्ती भएका छन्‌। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ़ता मूल्यका छौ।” (मत्ती १०:२९-३१) प्रथम शताब्दीमा येशूको यो कुरा सुनिरहेका श्रोताहरूलाई कस्तो प्रभाव पऱ्‍यो होला विचार गर्नुहोस्‌।

  • तपाईं परमेश्‍वरको नजरमा मूल्यवान्‌ हुनुहुन्छ!
    ब्यूँझनुहोस्‌!—१९९९ | जुलाई ८
    • के तपाईंले येशूको हृदयस्पर्शी दृष्टान्तको सार बुझ्नुभयो? यहोवाले ती साना भँगेराहरूको त मोल गर्नुहुन्छ भने आफ्ना पार्थिव सेवकहरूलाई कत्ति प्रेम गर्नुहुन्छ होला! यहोवा हाम्रो साथमा हुनुहुँदा हामी कोही पनि हराउँदैनौ। हामी प्रत्येकको यहोवाले मोल गर्नुभएको कारण हाम्रो स-सानो कुरा पनि उहाँले स्मरणमा राख्नुभएको छ र यतिसम्म कि हाम्रो कपालको केशसमेत गनिएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने