-
हामी जस्तोसुकै परीक्षाहरू पनि सामना गर्न सक्छौंप्रहरीधरहरा—२००५ | जून १५
-
-
परमेश्वरका सेवकहरूले “अनेक किसिमका परीक्षाहरू” भोग्नुपर्नेछ भनेर बाइबल मानिलिन्छ। (याकूब १:२) “अनेक किसिमका” (युनानी पिकिलोस) भन्ने शब्दलाई ध्यान दिनुहोस्। पुरातन प्रयोगअनुसार मूल शब्दको अर्थ हो, “धेरै अनि विभिन्न” अथवा “रङबिरङ्गी” अनि यसले “विभिन्न किसिमका परीक्षाहरूलाई” जोड दिन्छ। अतः लाक्षणिक रूपमा भन्नुपर्दा “अनेक किसिमका परीक्षाहरू” भन्नाले त्यस्ता परीक्षाहरू हुन् जुन धेरै रङहरू लिएर आउँछन्। तर यहोवाले हामीलाई मदत गर्नुहुन्छ, फलतः हामी ती प्रत्येक समस्याको सामना गर्न सक्छौं। यस कुरामा हामी कसरी ढुक्क हुन सक्छौं?
-
-
हामी जस्तोसुकै परीक्षाहरू पनि सामना गर्न सक्छौंप्रहरीधरहरा—२००५ | जून १५
-
-
हो, हाम्रो परीक्षाको “रङ” अथवा प्रकृति जस्तोसुकै भए तापनि परमेश्वरको असीम अनुग्रहद्वारा सामना गर्न नसकिने त्यस्तो कुनै परीक्षा छैन। (याकूब १:१७) यहोवाका सेवकहरूको परीक्षा र चुनौतीहरू जतिसुकै विविध भए तापनि यहोवाले तिनीहरूको लागि गर्नुहुने सामायिक र उपयुक्त मदत “परमेश्वरका नाना प्रकारका ज्ञान[को]” एउटा प्रमाण मात्र हो। (एफिसी ३:१०) के तपाईं यस कुरामा सहमत हुनुहुन्न?
-