प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ५३
  • एकतामा बाँधिएर गरौं काम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकतामा बाँधिएर गरौं काम
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • एकतामा बाँधिएर गरौँ काम!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाको परिवारले बहुमूल्य एकताको आनन्द उठाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • ख्रीष्टियान एकताले परमेश्‍वरको महिमा गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • साँचो मसीही एकता—कसरी?
    हाम्रो राज्य सेवकाई—२००३
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ५३

गीत ५३

एकतामा बाँधिएर गरौं काम

छापिएको संस्करण

(एफिसी ४:३)

१. हामी याहको बगालमा;

रम्छौं उनको ती वाणीमा।

एकता र शान्ति हामीमा;

छायो खुसी यहाँ।

गर्छौं मोल एकताको!

मिलाप छ मीठो!

या’को काम गर्नु छ धेरै;

येशूद्वारा बोल्छन्‌ उनी।

सेवामा आऊ मिलीजुली;

आज्ञाकारी भई।

२. एकै मन होस्‌, गर्छौं बिन्ती;

दया गर्न छौं प्रयासी।

प्रेम र महिमा बढ्‌नेछ;

हर्षोल्लास छाउनेछ।

शान्ति कत्ति शीतल;

सुखको खानी!

देखाउँदा भाइचारा साँचो;

मिल्नेछ शान्ति माथिको।

उनको मदतले एकतामा;

हाजिर छौं सेवामा।

(मीका २:१२; सप. ३:९; १ कोरि. १:१० पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने