प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १०२
  • सँगै मिलेर गाऔं राज्य गीत!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सँगै मिलेर गाऔं राज्य गीत!
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • सँगै मिलेर गाऔँ राज्यगीत!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • महिमा गर्छु यहोवाको
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • नयाँ संसारको जीवन कल्पना गर्नुहोस्‌!
    यहोवाको स्तुतिगान गाऔं
  • नयाँ संसारको जीवन कल्पना गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १०२

गीत १०२

सँगै मिलेर गाऔं राज्य गीत!

छापिएको संस्करण

(भजन ९८:१)

१. कत्ति राम्रो छ यो विजयको गीत;

गर्छ महिमा सर्वोच्च या’को।

आशा दिन्छ र वफादार बनाउँछ।

आऊ सँगै गाऔं, सँगसँगै नै झुमौं।

(कोरस)

‘आऊ न सबै पुजौं या’लाई।

सुनाऔं येशू राजा भनी!

सिकौं यो गीत राज्यको जय गाउने;

पवित्र नाउँ पुकार्न शिर झुकाऔं।’

२. राज्यको घोषणा गर्छ यो गीतले।

प्रभु येशू हुन्‌ संसारका राजा।

हेर जन्म्यो, नयाँ राष्ट्र याहको;

अधिकार पाउनेछन्‌ तिनले सदा।

(कोरस)

‘आऊ न सबै पुजौं या’लाई।

सुनाऔं येशू राजा भनी!

सिकौं यो गीत राज्यको जय गाउने;

पवित्र नाउँ पुकार्न शिर झुकाऔं।’

३. सबै नम्रले सक्छन्‌ गाउन यो गीत;

सरल छ शब्द, सन्देश छ न्यानो।

सिकेका छन्‌ है लाखौं लाखले यो गीत;

गाउन सबैलाई दिंदैछन्‌ निम्तो।

(कोरस)

‘आऊ न सबै पुजौं या’लाई।

सुनाऔं येशू राजा भनी!

सिकौं यो गीत राज्यको जय गाउने;

पवित्र नाउँ पुकार्न शिर झुकाऔं।’

(भज. ९५:६; १ पत्रु. २:९, १०; प्रका. १२:१० पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने