प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ५६
  • मेरो बिन्ती सुनिदिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरो बिन्ती सुनिदिनुहोस्‌
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • मेरो बिन्ती सुनिदिनुहोस्‌
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • महिमा गर्छु यहोवाको
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • दुःखी मानिसको प्रार्थना
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • नम्र मानिसको प्रार्थना
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ५६

गीत ५६

मेरो बिन्ती सुनिदिनुहोस्‌

छापिएको संस्करण

(भजन ५४)

१. प्यारो बुबा, सुन न बिन्ती।

मेरा प्रभु, हुँ तिम्रै सृष्टि।

छ तिम्रो नाम सर्वोच्च कति।

(कोरस)

दयालु याह, सुन बिन्ती।

२. कृतज्ञ छु; नयाँ दिन दियौ,

जीवन दियौ, बाटो देखायौ।

म त तिम्रै काखमा रम्छु नि!

(कोरस)

दयालु याह, सुन बिन्ती।

३. तिम्रो इच्छा, मेरो तिर्सना;

गर मदत, यै हो चाहना।

बल देऊ न बोझ सहन भनी।

(कोरस)

दयालु याह, सुन बिन्ती।

(प्रस्थ. २२:२७; भज. १०६:४; याकू. ५:११ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने