प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ५८
  • मेरो समर्पणको प्रार्थना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मेरो समर्पणको प्रार्थना
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • समर्पणको प्रार्थना
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • नयाँ गीत
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • नयाँ गीत
    यहोवाको स्तुतिगान गाऔं
  • गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ५८

गीत ५८

मेरो समर्पणको प्रार्थना

छापिएको संस्करण

(मत्ती २२:३७)

१. सुम्पें यो मन तिमीलाई;

गरूँ प्रेम तिम्रो ज्ञानलाई।

सुम्पें यो दिमाग पनि;

सेवा गरूँ जोस लगाई।

२. सुम्पें यी हात र खुट्टा;

झल्काओस्‌ बुद्धि या’का।

सुम्पें यो आवाज पनि;

प्रशंसा गीत गाउनलाई।

३. सुम्पें यो जीवन सारा,

गर्न तिम्रो चाहना।

सुम्पें सब थोक तिमीलाई,

खुसी पार्न सदालाई।

(भज. ४०:८; यूह. ८:२९; २ कोरि. १०:५ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने