प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 अक्टोबर पृ. ७
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 अक्टोबर पृ. ७

ईश्‍वरतान्त्रिक सेवा स्कूलको पुनरावृत्ति

निम्न प्रश्‍नहरू अक्टोबर ३१, २०११ मा सुरु हुने हप्ताको ईश्‍वरतान्त्रिक सेवा स्कूलमा छलफल गरिनेछ।

१. यहोवाका सम्झौटोहरूलाई किन पक्रनुपर्छ? (भज. ११९:​६०, ६१) [ w०० १२/१ पृ. १४ अनु. ३]

२. भजन १३३:​१-३ बाट कस्तो पाठ सिक्न सक्छौं? [ w०६ ९/१ पृ. २१ अनु. ५]

३. कुन अर्थमा यहोवाले दाऊदलाई ‘जाँच्नुभयो’ र तिनको “चाल” र ‘सुताइ जाँच्नुभयो’? (भज. १३९:​१, ३) [ w०६ ९/१ पृ. २१ अनु. ८; w९३ १०/१ पृ. ९ अनु. ६]

४. यहोवाले कस्ता कठिनाइहरूदेखि आफ्ना सेवकहरूलाई “सह्‍माल्नुहुन्छ” अथवा “उठाउनुहुन्छ”? (भज. १४५:१४) [ w०४ १/१५ पृ. १७ अनु. ११]

५. हितोपदेश ६:​१२-१४ मा उल्लेख गरिएको मानिसको कस्तो आचरणले गर्दा उसलाई बदमास भनिएको छ? [ w०० ९/१५ पृ. २६ अनु. ६-७]

६. बुद्धिमान्‌ मानिसले किन “आज्ञाहरू स्वीकार गर्छ”? (हितो. १०:​८, NRV) [ w०१ ७/१५ पृ. २६ अनु. २]

७. आफ्नो बेइज्जती अथवा अनुचित आलोचनाप्रति बुद्धिमान्‌ मानिसले देखाउने प्रतिक्रिया मूर्खको भन्दा कसरी फरक हुन्छ? (हितो. १२:१६) [ w०३ ३/१५ पृ. २७ अनु. ३-४]

८. सकारात्मक मनोवृत्तिले कसरी हाम्रो “सबै दिन हर्षमय” बनाउन सक्छ? (हितो. १५:१५) [ w०५ ८/१ पृ. ६]

९. “बुद्धि प्राप्त गर्नु”-मा के समावेश छ र यसो गर्नेले कसरी “आफैलाई साँचो प्रेम” गरिरहेको हुन्छ? (हितो. १९:⁠८) [ w९९ ७/१ पृ. १८ अनु. ४; it-1-E पृ. १०५९ अनु. १]

१०. समझशक्‍तिले परिवारलाई कसरी लाभ पुऱ्‍याउन सक्छ? (हितो. २४:⁠३) [ w०६ १०/१ पृ. १४ अनु. ११; be पृ. ३२ अनु. १]

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने