प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 डिसेम्बर पृ. ७
  • साँचो प्रेम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो प्रेम
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • परिवारको लागि थप मदत
    ब्यूँझनुहोस्‌!—२०१८
  • आफ्नो वैवाहिक बन्धन जोगाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • दैनिक जीवनको लागि आवश्‍यक बुद्धि JW.ORG मा खोज्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • अविवाहित रहने र विवाह गर्ने विषयमा बाइबलले के भन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 डिसेम्बर पृ. ७

ख्रीष्टियन जीवन

साँचो प्रेम

यहोवाले पुरुष र स्त्रीबीचको विवाहलाई स्थायी बन्धन बनाउनुभयो। (उत्प २:२२-२४) सम्बन्धविच्छेद गर्ने एक मात्र आधार अवैध यौनसम्बन्ध हो। (मला २:१६; मत्ती १९:९) यहोवा हाम्रो वैवाहिक जीवन आनन्दमय भएको चाहनुहुन्छ। त्यसैले उहाँले ख्रीष्टियनहरूलाई उपयुक्‍त जोडी भेट्टाउन र वैवाहिक जीवन सुखी बनाउन मदत गर्ने सिद्धान्तहरू दिनुभएको छ।—उप ५:४-६.

साँचो प्रेम भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • लिसाको बुबाले तिनीसित कुरा गर्छन्‌

    लिसाको आमाबुबाले तिनलाई दिएको सल्लाह किन बुद्धिमानी र मायालु थियो?

  • विवाह पूर्व भेटघाट गरिरहेको व्यक्‍तिलाई पछि परिवर्तन गर्न सक्छु भनेर सोच्नु बुद्धिमानी होइन, किन?

  • सिमोन र प्रिस्काले लिसालाई कस्तो बुद्धिमानी सल्लाह दिए?

  • रिक र प्रसा मण्डलीको सभामा बस्छन्‌

    रिक र प्रसाको वैवाहिक सम्बन्धमा किन समस्याहरू आउन थाल्यो?

  • लिसा र जोन मण्डलीको सभामा बस्छन्‌

    जोन र लिसाले राखेको एउटै आध्यात्मिक लक्ष्य के थियो?

  • विवाह वाचा बाँध्नुअघि त्यस व्यक्‍तिको भित्री गुणहरू थाह पाउनु किन आवश्‍यक छ? (१प ३:४)

  • साँचो प्रेम के हो? (१को १३:४-८)

डेटिङको विषयमा ख्रीष्टियनहरूले थप जानकारी कहाँ पाउन सक्छन्‌?

  • JW ब्रोडकास्टिङको शृङ्‌खलाबद्ध भिडियो विवाहको लागि तयारी-अङ्‌ग्रेजी

  • JW.ORG मा भएको साँचो प्रेम या आकर्षण? भिडियो

  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ खण्ड १ र २

  • यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी (“पारिवारिक जीवन” शीर्षक अन्तर्गत “विवाहपूर्व भेटघाट” हेर्नुहोस्‌।)

वैवाहिक जोडीले मदतकारी सल्लाह कहाँ पाउन सक्छन्‌?

  • JW.ORG मा भएका लेखहरू (बाइबलको शिक्षा > परिवारको लागि अन्तर्गत हेर्नुहोस्‌।)

  • सुखी परिवार—तर कसरी? पुस्तिका

  • पारिवारिक आनन्दको रहस्य किताब

  • यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी (“पारिवारिक जीवन” शीर्षक अन्तर्गत “विवाह” हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने