प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ७/१५ पृ. ३२
  • के तपाईंलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • वनजङ्‌गल
    ब्यूँझनुहोस्‌!—२०२३
  • हरेक मानिस आ-आफ्नो नेभाराको बोटमनि बस्नेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ७/१५ पृ. ३२
गालीलको बिरिया जङ्‌गल

गालीलको बिरिया जङ्‌गल

के तपाईंलाई थाह थियो?

के प्राचीन इस्राएलमा बाइबलमा लेखिएझैं घना जङ्‌गल थियो?

प्रतिज्ञा गरिएको देशको कुनै-कुनै ठाउँमा “धेरै” रूखहरू भएको घना जङ्‌गल थियो भनेर बाइबलमा लेखिएको छ। (१ राजा १०:२७; यहो. १७:१५, १८) तर अहिले त्यहाँको थुप्रै जङ्‌गल फँडानी भइसकेको छ। त्यसैले आलोचकहरू बाइबलको यो कुरामा शङ्‌का गर्छन्‌।

एउटा किताबअनुसारa “प्राचीन इस्राएलको जङ्‌गल अहिलेको भन्दा घना थियो।” त्यहाँको पहाडी भेगमा विशेषगरि अलेप्पो साल, फँलाट र तारपीनको रूख पाइन्थ्यो। शेफेला भन्‍ने क्षेत्र जुन मध्यपहाडी पर्वतमाला र भूमध्यसागरको तटको बीचमा पर्ने बेंसी हो, त्यहाँ अन्जीरको रूख प्रशस्तै पाइन्थ्यो।

अन्जीरको ठूलो झुप्पा

अन्जीरको ठूलो झुप्पा

अहिले इस्राएलको कुनै-कुनै क्षेत्रमा एउटै रूख छैन भनेर अर्को एउटा किताबमाb लेखिएको छ। तर यस्तो कसरी भयो? बिस्तारै-बिस्तारै जङ्‌गल फँडानी भयो भनी त्यो किताबमा लेखिएको छ। त्यसमा यस्तो लेखिएको पाउँछौं, “लामो समयको दौडान मानिसहरूले अलि-अलि गर्दै जङ्‌गल विनाश गरेका हुन्‌। खेतीकिसानी गर्न र गाईवस्तु चराउनका साथै घर बनाउन र दाउराको लागि तिनीहरूले जङ्‌गल फँडानी गरेका छन्‌।”

a Life in Biblical Israel

b Plants of the Bible

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने