प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जनवरी पृ. ७
  • यहोवाको अटल प्रेमप्रति विश्‍वस्त हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको अटल प्रेमप्रति विश्‍वस्त हुनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • सन्‌ २०२१ मा राहतकार्य—हाम्रा भाइबहिनी त्यागिएका छैनन्‌
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • प्रकोपको मारमा परेकाहरूलाई राहत वितरण गर्दै
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जनवरी पृ. ७
भाइबहिनी सभाभवनबाहिर राहत सामग्रीसहित।

ख्रिष्टियन जीवन

यहोवाको अटल प्रेमप्रति विश्‍वस्त हुनुहोस्‌

यहोवा तपाईँलाई अनमोल ठान्‍नुहुन्छ। (यसै ४३:४) उहाँले तपाईँलाई आफू र आफ्नो सङ्‌गठनतर्फ खिच्नुभएको छ। समर्पण र बप्तिस्मापछि तपाईँ यहोवाको विशेष सम्पत्ति हुनुभएको छ। त्यसैले तपाईँमाथि परीक्षाहरू आइपर्दा उहाँले आफ्नो सङ्‌गठनमार्फत तपाईँलाई अटल प्रेम देखाउनुहुनेछ।—भज २५:१०.

हालैका वर्षहरूमा यहोवाको सङ्‌गठनले प्राकृतिक प्रकोपहरू आइपर्दा के-कस्ता तरिकाहरूमा मदत गरेको छ भन्‍ने कुरा विचार गर्न सक्छौँ। यसो गर्दा उहाँको अटल प्रेमप्रति हाम्रो कृतज्ञता अझ बढाउन सक्नेछौँ।

२०१९ संयोजन समिति रिपोर्ट भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • “२०१९ संयोजन समिति रिपोर्ट” भिडियोको एक दृश्‍य। प्रकोप राहत समितिका भाइहरू प्राकृतिक प्रकोपले प्रभावित भाइबहिनीसित कुरा गर्दै छन्‌।

    प्राकृतिक प्रकोपहरू आइपर्दा के गर्ने भनेर संयोजन समितिले संसारभरिका शाखा कार्यालयहरूलाई कसरी तयार पारेको छ?

  • “२०१९ संयोजन समिति रिपोर्ट” भिडियोको एक दृश्‍य। इन्डोनेसियामा भाइहरू प्राकृतिक प्रकोपले क्षतिग्रस्त पारेको एउटा घर पुनर्निर्माण गर्दै छन्‌।

    यहोवाको सङ्‌गठनले इन्डोनेसिया र नाइजेरियामा कसरी आवश्‍यक निर्देशन दिनुका साथै राहतको प्रबन्ध गऱ्‍यो?

  • “२०१९ संयोजन समिति रिपोर्ट” भिडियोको एक दृश्‍य। अफ्रिकामा एउटी नर्स स्टेथोस्कोपले बिरामी जाँच्दै छिन्‌।

    कोभिड-१९ महामारीको समयमा सङ्‌गठनले चालेको कस्तो कदमले तपाईँको मन छोयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने