प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. १५
  • मरेकाहरू फेरि जीवित नहोउन्जेल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरेकाहरू फेरि जीवित नहोउन्जेल
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • प्रियजनको मृत्यु हुँदा
    थप लेखहरू
  • पुनरुत्थान—तपाईंलाई असर गर्ने शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पुनरुत्थानको आशा—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पुनरुत्थान—तपाईंलाई वास्तविक लाग्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. १५
एक आमा प्रमोदवनमा फेरि जीवित भएकी छोरीलाई अङ्‌गालो हाल्दै छिन्‌।

ख्रिष्टियन जीवन

मरेकाहरू फेरि जीवित नहोउन्जेल

आफूले माया गरेको व्यक्‍तिको मृत्यु हुँदा फेरि जीवित हुने आशाले हामीलाई सान्त्वना दिन्छ। तर पाप र मृत्युले हामी सबैलाई असर गरिरहेको छ। बाइबलले पाप र मृत्युलाई ‘सारा जातिका मानिसहरूलाई ढाकिराखेको कपडा र सबै देशमाथि परेको घुम्टोसित’ तुलना गरेको छ। (यसै २५:७, ८) ‘सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छट्‌पटाइरहनुको’ एउटा कारण यही हो। (रोमी ८:२२) आफूले माया गरेका व्यक्‍तिहरू फेरि जीवित नहोउन्जेल हामी कसरी पीडा सहन सक्छौँ? परमेश्‍वरको वचनमा पाइने सिद्धान्तहरूले हामीलाई पीडा सहन मदत गर्छ।

प्रियजनको मृत्यु हुँदा भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ड्यानिएल, मासाहिरो र योसिमीले कस्तो पीडा सहनुपऱ्‍यो?

  • भिडियोमा बताइएको पाँच वटा सुझावबाट तिनीहरूले कस्तो मदत पाए?

  • सबै सान्त्वनाको स्रोत को हुनुहुन्छ?—२को १:३, ४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने