प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत १९
  • प्रभुको साँझको भोज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रभुको साँझको भोज
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • प्रभुको साँझको भोज
    यहोवाको स्तुतिगान गाऔं
  • सफलताको मार्गमा हिंडौं
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन एउटा चमत्कार हो
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन—एउटा चमत्कार
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत १९

गीत १९

प्रभुको साँझको भोज

छापिएको संस्करण

(मत्ति २६:२६-३०)

  1. १. स्वर्गका पिता हे यहोवा

    कति पवित्र रात हो यो!

    आफ्नो जनको लागि देखायौ तिमीले

    बुद्धि, न्याय, प्रेम, बल तिम्रो।

    निस्तार त्यो चाडमा मारे पाठो;

    मुक्‍ति भयो इस्राएलको।

    वर्षौँपछि बग्यो रगत ख्रिष्ट प्रभुको

    वाणी पूरा हुन याहको।

  2. २. गर्छौँ सम्झना प्रतीक हेरी,

    देख्छौँ तिम्रो माया कति।

    आज्ञाकारी भए अन्तसम्मै उनी

    मृत्यु नै भोग्नु परे नि।

    खुसीले दिए आफ्नो जीवन

    हामी सबै बाँचौँ भनी।

    आभार प्रकट गर्न चाहन्छौँ मनदेखि

    तिम्रो प्यारो छोरालाई सम्झी।

  3. ३. भेला भयौँ है सामु तिम्रो;

    आयौँ तिम्रै निम्तो पाई;

    गाउन गुणगान प्रेमको तिमीले देखा’को,

    आदर गर्न ख्रिष्ट र तिम्रो।

    गर्छौँ आज तिम्रो महिमा

    होस्‌ हाम्रो विश्‍वास बलियो।

    हिँड्‌छौँ सधैँभरि येसुको बाटोमै

    अनि पाउँछौँ जीवन सधैँलाई।

(लुका २२:१४-२०; १ कोरि. ११:२३-२६ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने