प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत २१
  • गरिरहौँ खोजी राज्यको पहिले!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गरिरहौँ खोजी राज्यको पहिले!
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • गरिरह खोजी राज्यको पहिले
    यहोवाको स्तुतिगान गाऔं
  • नयाँ गीत
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • नयाँ गीत
    यहोवाको स्तुतिगान गाऔं
  • जीवन—सधैँभरिलाई!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत २१

गीत २१

गरिरहौँ खोजी राज्यको पहिले!

छापिएको संस्करण

(मत्ति ६:३३)

  1. १. याहलाई छ अनमोल केही

    उनलाई खुसी तुल्याउने;

    त्यो हो ख्रिष्ट येसुको राज्य;

    सच्याउँछ सबथोक यसले।

    (कोरस)

    खोजौँ याहको राज्य पैले

    साथै धार्मिकता उनको।

    विश्‍वासी भै सेवा गरौँ;

    गाऔँ है गुनगान पिताको।

  2. २. नगरौँ फिक्री भोलिको;

    नभनौँ खै के खाने!

    प्रबन्ध छ यहोवाको

    खोजेमा राज्य पैले।

    (कोरस)

    खोजौँ याहको राज्य पैले

    साथै धार्मिकता उनको।

    विश्‍वासी भै सेवा गरौँ;

    गाऔँ है गुनगान पिताको।

  3. ३. सुनाऔँ राज्यको समाचार;

    नम्रले पाऊन्‌ थाहा।

    याह र उनको शासनमा

    छ ठूलो तिनको आशा।

    (कोरस)

    खोजौँ याहको राज्य पैले

    साथै धार्मिकता उनको।

    विश्‍वासी भै सेवा गरौँ;

    गाऔँ है गुनगान पिताको।

(भज. २७:१४; मत्ति ६:३४; १०:११, १३; १ पत्रु. १:२१ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने