विषयसूची
अध्याय
१ “हेर! उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ!” ७
२ के तपाईँ साँच्चै “परमेश्वरसित नजिक” हुन सक्नुहुन्छ? १६
३ “यहोवा पवित्र, पवित्र, पवित्र हुनुहुन्छ” २६
४ “यहोवा . . . अत्यन्तै शक्तिशाली परमेश्वर हुनुहुन्छ” ३७
५ सृष्टि गर्ने शक्ति—“आकाश र पृथ्वीको सृष्टिकर्ता” ४७
६ विनाश गर्ने शक्ति—“यहोवा वीर योद्धा हुनुहुन्छ” ५७
७ रक्षा गर्ने शक्ति—“परमेश्वर हाम्रो शरणस्थान . . . हुनुहुन्छ” ६७
८ पुनर्स्थापना गर्ने शक्ति—यहोवाले “सबै थोक नयाँ बनाउँदै” हुनुहुन्छ ७७
९ “ख्रिष्ट नै परमेश्वरको शक्ति . . . हुनुहुन्छ” ८७
१० शक्ति प्रयोग गर्ने सन्दर्भमा ‘परमेश्वरको देखासिकी गर्नुहोस्’ ९७
भाग २—“यहोवा न्याय मन पराउनुहुन्छ”
११ “उहाँका सबै काम न्यायसङ्गत छन्” १०८
१२ “के परमेश्वरले अन्याय गर्नुहुन्छ?” ११८
१३ “यहोवाको व्यवस्था पूर्ण छ” १२८
१४ यहोवाले “धेरैको निम्ति फिरौती”-को प्रबन्ध गर्नुभयो १३८
१५ येसु “पृथ्वीमा न्याय कायम” गर्नुहुन्छ १४८
१६ परमेश्वरजस्तै “निष्पक्ष” हुनुहोस् १५८
भाग ३—“उहाँ बुद्धिमान् . . . हुनुहुन्छ”
१७ ‘परमेश्वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’ १६९
१८ “परमेश्वरको वचन”—उहाँको बुद्धिको उपज १७९
१९ “पवित्र रहस्यमा भएको परमेश्वरको बुद्धि” १८९
२० “बुद्धिमान्” तैपनि नम्र १९९
२१ “येसुले परमेश्वरको बुद्धि प्रकट गर्नुहुन्छ” २०९
२२ के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ? २१९
भाग ४—“परमेश्वर प्रेम हुनुहुन्छ”
२३ “पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो” २३१
२४ कुनै कुराले “परमेश्वरको प्रेमबाट हामीलाई अलग पार्न” सक्दैन २४०
२५ “हाम्रा परमेश्वरको कोमल करुणा” २५०
२६ “क्षमा गर्न सधैँ तयार” परमेश्वर २६०
२७ “उहाँ कत्ति भला हुनुहुन्छ!” २७०
२८ “तपाईँ मात्र वफादार हुनुहुन्छ” २८०
३० “प्रेमको बाटोमा हिँडिरहो” ३००
३१ “परमेश्वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ” ३१०