प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt पृ. २६-पृ. २७
  • प्रश्‍न १५: तपाईँ कसरी आनन्दित हुन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रश्‍न १५: तपाईँ कसरी आनन्दित हुन सक्नुहुन्छ?
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रश्‍न १५: तपाईँ कसरी आनन्दित हुन सक्नुहुन्छ?

प्रश्‍न १५

तपाईँ कसरी आनन्दित हुन सक्नुहुन्छ?

एक छोरी आफ्नो बुबाको लागि बनाएको चित्र खुसी हुँदै बुबाकहाँ ल्याउँछिन्‌

“घृणाले भरिएको घरमा मासु खानुभन्दा प्रेमले भरिएको घरमा सागपात खानु बेस हो।”

हितोपदेश १५:१७

“म यहोवा तिमीहरूका परमेश्‍वर हुँ। तिमीहरूकै भलाइ होस्‌ भनेर म तिमीहरूलाई सिकाउँछु। तिमीहरू हिँड्‌नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्‍याउँछु।”

यसैया ४८:१७

“आनन्दित हुन्‌ ती मानिसहरू, जो आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुन्छन्‌ किनकि स्वर्गको राज्य तिनीहरूकै हो।”

मत्ति ५:३

“तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”

मत्ति २२:३९

“मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”

लुका ६:३१

“आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌।”

लुका ११:२८

“मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।”

लुका १२:१५

“त्यसैले खान र लाउन पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौँ।”

१ तिमोथि ६:८

“लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”

प्रेषित २०:३५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने