प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ २/८ पृ. ३२
  • सबैको लागि “समसामयिक सल्लाह”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैको लागि “समसामयिक सल्लाह”
  • ब्यूँझनुहोस्‌!—२००१
ब्यूँझनुहोस्‌!—२००१
g०१ २/८ पृ. ३२

सबैको लागि “समसामयिक सल्लाह”

एउटी पाठकले पारिवारिक आनन्दको रहस्य पुस्तकबारे यस्तो लेखिन्‌, “ ‘असाध्यै हृदयस्पर्शी’ र समसामयिक सल्लाहले गर्दा मैले आँसु थाम्नै सकिनँ। परिवारमा आइपर्ने जस्तोसुकै संकटमय परिस्थितिसँग लड्‌न (सैद्धान्तिक रूपमा) मदत गर्ने विवरण अनि सजगताले मेरो हृदय छोयो र म भावविह्वल भएँ। . . . अध्याय ८ पढ्‌दापढ्‌दै बीचैमा रोकेर तपाईंहरूलाई यो चिठी लेख्दैछु। मैले पर्खनै सकिनँ।”

यी शब्दहरू यु. एस. ए. -स्थित उत्तर क्यारोलाइनाकी एक कृतार्थ पाठकले लेखेकी थिइन्‌ र उनी अझै यसो भन्छिन्‌: “मेरो परिवारलगायत पृथ्वीका अन्य धेरैले यस पुस्तकमा भएका विषयवस्तुमा विशेष ध्यान दिऊन्‌ भनी म प्रार्थना गर्छु।”

पृथ्वीका करोडौं मानिसहरूले यस १९२ पृष्ठे प्रकाशनबाट लाभ उठाइरहेका छन्‌। परिवारका प्रत्येक सदस्य अर्थात्‌ पति, पत्नी, आमाबाबु, छोराछोरी तथा बाजेबज्यैहरूका लागि चाहिने खुराक यस पुस्तकमा पाइन्छ। यसमा भएका केही शिक्षाप्रद अध्यायहरू हुन्‌, “बच्चालाई शैशवकालदेखि प्रशिक्षण दिनुहोस्‌,” “तपाईंको किशोरकिशोरीलाई फल्न फुल्न मदत दिनुहोस्‌,” “आफ्नो परिवारलाई विनाशकारी प्रभावहरूबाट बचाउनुहोस्‌” र “आफ्नो परिवारमा शान्ति कायम राख्नुहोस्‌।”

तपाईं यस १९२ पृष्ठे पारिवारिक आनन्दको रहस्य पुस्तकबारे थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने कृपया यो कुपन भरेर त्यसमा उल्लिखित ठेगाना वा यही पत्रिकाको पृष्ठ ५ मा दिइएको ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌। तपाईंका समस्याहरू समाधान गर्न र सृष्टिकर्ताको प्रारम्भिक उद्देश्‍यअनुसार आनन्ददायी पारिवारिक जीवन बिताउन खास सल्लाहहरू पाउनुहुनेछ।

□ मलाई पारिवारिक आनन्दको रहस्य पुस्तक पठाइदिनुहोस्‌।

□ कृपया निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने